Poem "Express your felling"
Love create
Poem n Poem create love :)
compiled by MYLOVE TM
कबिता / मुक्तक
|
“आसुको
भेल”-
कृष्ण पोखरेल
बाहना गर्छन यहाँ मान्छे हरु
--हे मनहरु
तिमीलाइ खुल्ला पत्र--
अरुहरु लाइ पनि राम्रो देख्न
सिक ।
मानबियता र समाजबाद लाइ ख्याल
गर
मनको गमलामा फुल रोपि-
सन्सार लाइ सुन्दर बगैचा देख्न सिक ।
आफु सपांङग छु भन्ने शोच ।
स्वर खोज -भाका - लय खोज- र तिमि
आफ्नै स्वरमा बोल्न सिक ।
तिमि र तिम्रो सोचाइ य उटै गर
।
लोभ र इर्श्याले घाइते भयका
मनहरु---
आफ्नो पौरख को कमाइ अरुलाइ
चखाउन सिक ।
ग्यान बल दान -दिन सिक ।
अरुलाइ पनि तिमि भन्न सिक ।
सत्य बोल ।काट मार गर्न छोड ।अहिंसा
त्याग ।
मुर्ति बेच्न छोड ।
तिम्रा चर्च् हरु खालि हुदै छन
-धेरै बिलासि र नास्तिक नबन ।
मुस्लिम मनहरु --जिवन को सुरु
देखि अन्त्य सम्म बाच्न सिक जिवन को सार बुझ ।
धर्म को नाम मा जिवन त्याग नगर
।
अन्तमा -संसार भरका हे मनहरु -
आफुले आफुलाइ चिन्ने कोशिस गर । "प्रबाशी”-
पुरुशोत्तम सुबेदी यो पत्र पुग्ना साथ तिम्रो पत्रको
प्रतिक्षामा छु म । देशै बेरोजगार म के को रोजगार -जोहो
गर्न धौ -धौ थियो मलाई ।
Accepts
you as you are.
Believes
in you.
Calls
you just to say "hi."
Doesn't
give up on you.
Envisions
the whole of you (even the unfinished parts).
Forgives
your mistakes.
Gives
unconditionally.
Helps
you. (What about it?????)
Invites
you over.
Just
likes being with you.
Keeps
you close at heart.
Loves
you for who you are.
Makes
a difference in your life.
Never
judges you.
Offers
support.
Picks
you up.
Quiets
your fears.
Raises
your spirits.
Says
nice things about you.
Tells
you the truth when you need to hear it.
Understands
you.
Values
you.
Walks
beside you.
X-plains
things you don't understand.
Yells
when you won't listen.
Zaps
you back to reality.
Sushil Koirala
Kalyanpur-1, Nuwakot, Bagmati
Now : New Delhi, India "तिम्रो आगमन""-
बि जे बान्तवा राइ
तिमी आयौ उज्यालो भयो मेरो जिबन, खडेरिले पीडित मेरो हृदयमा ........ हरियालिभै दियौ
|
इतिहांस - पुरुशोत्तम सुबेदि बेल्जियम “I Love U ”- hell boy but i love u i see you uu , i feel you uu i miss you uu , i kiss you uu my eye is always waitig 4u u it's promise to you i can not live without you i can not live without you , without you, without you but i love you , i love you , i love you hey girl you know that life is incomplete without you without you uuuuuuuuuuuuuu without youuuuuuuuuuuuuuuuuu
“नौलो बिहानी”-
कृष्ण पोखरेल उदायो अब बिहानी नयाँ, निर्दयी रात
फाली। नयाँ खाका कोरी सूख, समृद्धिको कोख भर्दै छरे। उदायो आज बिहानी नयाँ, निरंकुस रात फाली।
कृष्ण पोखरेल नासेरिया ईराक
“छैना अजै”- अर्गेलो संजय त्यों
दिन देखि छैना अजै भेतिएको ?निराश
जिन्दगि?- बि जे बान्तवा राई
"माया"- बृन्दा मोक्तान तिमीले मेरो तस्बिरहरु नहेरे पनि मैले तिमीलाई आँखामा नानीमा सजाएकोछु तिमीले मलाई एकपल साथ नदिये पनि म तिमीलाई सयौ जन्म सम्म कुर्ने कसम खाएकोछु तिमीले मेरो मायाको गहिराइ नापेर कहिल्यै सक्दैनौ मैले त्यो माया तिमीलाई लाएकोछु . ब्रिन्दा मोक्तान बोखिम -१ भोजपुर कोशी, नेपाल
"किन यो मन
रोइरहेको छ"-
सुनी डिम्दुङ भुलेकै छु अतित लाई
परेलि भिझिरहेछ
"तिम्रो आँखामा" - सुनी डिम्दुङ तिम्रो निदमा
अई दिउला
तिम्रो आखामा सजिदिउला
Suni Dimdung
from Phikuri-3
Nuwakot, Bagmati
Nepal
"झुठो आश्वासन"
'भोजपुरे' बीजे बान्तवा राइ
|
click here to read more poem on next page
Send us your poem, Comment to myLove.com.np
INSURANCE Info ::
Advertisement
आसुको
भेल बगाउदै खसम खाने ले ..

