Poem Express your felling
Love create
Poem n Poem create love :)
compiled by MYLOVE TM
Category: Recent Poem
कबिता / मुक्तक
|
“इतिहांस ”- पुरुशोत्तम सुबेदि
जब चल्यो हावा विस्वमा पुंजिबादको----२
तब सल्बलाय स्वार्थि सामन्ति शोसकहरु ।
ब्यर्थमै खल्बलिय बस्ति-रोइरहेछन् मनहरु---२
डगमगाय अग्ला सगरमाथा सुमेरु ।
नखांदै कुंडिय दांतहरु—२
काल्पनिक कपटि कांचो अ-मीलो गणतन्त्रले ।
जनाधिकारको गुलियो कुरा गर्ने जनता तिर—२
भित्र-भित्रै जाल बुनि सोझियो बन्दुक फेरि जनता तिर ।
बि-पि का लैना गाइको घिउले तुस पर्यो रोगि भय जनताहरु –२
सुधारियको पंचायति ब्यवस्थामा फुकायो साहुले जनताकै हलगोरु ।
जालिहरुका माझ टिक्न कहां सकेर सत्जन हाम फाले दास ढुंङातिर ---२
प्रचन्ड-पथमा पजेरो हांक्दा ठ्याकै पुगिने दिल्ली तिर ।
मुर्ति बनाउने हरुका काटिय हातहरु सांचि छ इतिहांस त्यतिखेर ---२
बनेका मुर्ति बेचिदै छन अहिले पनि सांचि छन नेपालि मन मन्दिर यतिखेर ।
|
Read more Recent Poem
"Friend"
"Friend"
"प्रबाशी”
--हे मनहरु तिमीलाइ खुल्ला पत्र--
नौलो बिहानी”-
इतिहांस
बलवान समय र म
भानु तिम्रो संझनामा देउरालीमा फुल
आज म
|
Other Poem Category
Send us your poem,
Comment to myLove.com.np
Advertisement
Advertisement