Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
compiled by MYLOVE TM

Category: Sad PoemShare

कबिता / मुक्तक  



"आउदैछु,,,,,,,"
 

पर्देशियो भनिमा तिमी कहिले नरुनु
सम्झी सम्झी पठाउछु चिट्ठी तिमीनी पठाउनु
गरीबि हुनु दोश थियो मेरो परिगो छुट्नलाई
केही समय धैर्य गर्नु है प्रिया आउँदैछु भेट्नलाई
बाबा र आमा डाडाको जुन हुन मन कहिले नदु:खौनु
जे-जस्तो भएनी चिट्ठीमा लेख्नु केही कुरा नलुकौनु
सानै छिन छोरी सानै छ बुद्दी शाही बाटो हिडाउनु
खोइ मेरो बाबा भनेर सोधे फोटो देखाई चाइनाउनु
समय मै खोअओनु आफ्नु खानु समय मै सुत्नु है
बिहानि मै तिमीले गर्नु छ धेरै बेलाइमा उठ्नु है
दु:खमा पराई दिल खोली हास्छन सानु मन नगर्नु
समय नै जाली छ हेर प्रिया कसैको भर नपर्नु
फरिया चोली मै लिई आउछु यो आउने दसैंमा
 त्रीसुलिको तिरै तिर कुद्नने त्यो मैक्रोबसैमा ।



   राजेश रुम्ब लामा ।दोहा कतार
Group4Security Doha,Qatar.

Read more Love Poem


I LOVE YOU (Poem)

I Still Love You

गल्ती थिएन मेरो

पानाको संसार

"झुठो आश्वासन"

"किन यो मन रोइरहेको छ"-

माया

निराश जिन्दगि

आसुको भेल

छैना अजै”

"प्रमिस्"

"बेथा"

आउदैछु,,,,,,,

धोकाको परिमाण

याद

"मेरो कथा मेरो व्यथा

“ पाए हुन्थ्यो ’’

हाँसी हाँसी मरु



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement