Poem Express your felling
Love create
Poem n Poem create love :)
compiled by MYLOVE TM
Category: Recent PoemShare
कबिता / मुक्तक
|
--हे मनहरु तिमीलाइ खुल्ला पत्र--
अरुहरु लाइ पनि राम्रो देख्न सिक । मानबियता र समाजबाद लाइ ख्याल गर मनको गमलामा फुल रोपि- सन्सार लाइ सुन्दर बगैचा देख्न सिक । आफु सपांङग छु भन्ने शोच । स्वर खोज -भाका - लय खोज- र तिमि आफ्नै स्वरमा बोल्न सिक । तिमि र तिम्रो सोचाइ य उटै गर । लोभ र इर्श्याले घाइते भयका मनहरु--- आफ्नो पौरख को कमाइ अरुलाइ चखाउन सिक । ग्यान बल दान -दिन सिक । अरुलाइ पनि तिमि भन्न सिक । सत्य बोल ।काट मार गर्न छोड ।अहिंसा त्याग । मुर्ति बेच्न छोड । तिम्रा चर्च् हरु खालि हुदै छन -धेरै बिलासि र नास्तिक नबन । मुस्लिम मनहरु --जिवन को सुरु देखि अन्त्य सम्म बाच्न सिक जिवन को सार बुझ । धर्म को नाम मा जिवन त्याग नगर । अन्तमा -संसार भरका हे मनहरु - आफुले आफुलाइ चिन्ने कोशिस गर । |
Read more Recent Poem |
| Previous love poem | Back to poem front page | Next love poem |
Other Poem Category
Send us your poem, Comment to myLove.com.np
AdvertisementAdvertisement