Advertisement

 

 

Poem Express your felling

Category: Love Poem

कबिता / मुक्तक  


गन्तब्य तिमी नै हौ (लक्ष्मणअ छौधरी, चितवन)
नसोध तिमी कहिल्यै
कति माया गर्छौ भनेर
नगर्नु शंका कहिल्यै
कताइ वीरसियौ की भनेर
यी धरती र आकाशअ साक्षी छन
मा तिम्रै हु भनेर
मेरो यो दिलामा चियाएर हेर
जहाँ तिमी बाहेक अरु नै छना की भनेर

यी अखाहरुलाई नियालेर हेर
त्यहाँ तिम्रो तस्बियरअ देखाने छौ
मेरो मुटुको हरेक धडा ?कनहरुलाई सुना
त्यहाँ तिम्रो नामको पुकार सुन्ने छौ
मेरा हरेक सांशहरउलाई महसुश गर
त्यहाँ तिम्रो शुभआशा चारइएको पाउने छौ
मेरा हरेक पैलाहरुलाई पक्षउदै हेर
गन्तब्य तिमी स्व्यमलाईइ पाउने छौ

Read more Love Poem


Love n view

Candle Love

Lets Make Love

पानाको संसार

"आशा"

"मेरो मायातिमिलाई"

"तिम्रो आगमन"

"तिम्रो आँखामा"

I Love U

कति प्यारो छौ तिमी

गन्तब्य तिमी नै हौ

तिम्रो बिदाई पस्च्याटअका क्षणअहरु


Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement