Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
Category: Sad PoemShare

कबिता / मुक्तक  


तिहारको सम्झना


बसेको छु दिदि परदेशमा रोएर
बस्नु पर्यो मिसिनको तातो राप
अनि पसिनाले मुख धोएर
याद आउछ दिदि सप्तरंगी टिका निधारमा
बाचे भने आउनेछु अर्को तिहारमा
दिन,महिना अनि वर्ष बिते यो बिरानो ठाउमा
यस बर्षको तिहार पनि घकिन्न्दै छ रे मेरो सानो गाउमा
कुन दिनमा विदेश पसेछु दिदि दुखी मेरो कर्म
कसले सुनी देला, कसले भुझी देला गरिब भाइको मर्म
ओंइलियो होला सयपत्री र मखमली माला
यो परदेशी भाई लाई पर्खी बस्दा
माफ़ गर्नु है दिदि परदेशी भाई लाई
बाध्यता ले र बिबसताले गर्दा आउन सकिन
नगास्नु है दिदि सयपत्री र मखमली फूलको माला
दोबाटो र मुलबाटो मा कुरी बस्नु है दिदि
म फर्की आउने अर्को साल

 

योगेन्द्र गिरी
धुपू-१
लेब्रंग
संखुवासभा
हाल - मलेशिया


Read more Love Poem


I LOVE YOU (Poem)

I Still Love You

गल्ती थिएन मेरो

पानाको संसार

"झुठो आश्वासन"

"किन यो मन रोइरहेको छ"-

माया

निराश जिन्दगि

आसुको भेल

छैना अजै”

"प्रमिस्"

"बेथा"

आउदैछु,,,,,,,

धोकाको परिमाण

याद

"मेरो कथा मेरो व्यथा

“ पाए हुन्थ्यो ’’

हाँसी हाँसी मरु

हावाको साथमा



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement