Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
compiled by MYLOVE TM

Category: Recent PoemShare

कबिता / मुक्तक  


भानु तिम्रो संझनामा देउरालीमा फुल

भानु तिम्रो संझनामा आज म -चाढाउछु देउरालीमा फुल ।
तिम्रै नाममा सजियका छन आज -ध्वजा पतका राता तुल ।।
नेपाली साहित्य र संकृतिका -हौ कती धनी तिपुरुशोत्तम सुबेदी, Purshatom Subedi, Poetमी ।
संसार भरका नेपालीहरु माझ -मन भित्र छौ आज तिमी ।।
जन्म दिन पारेर आज तिमीलाई-अर्पण गरेकोछु एउटा फुल ।
सागर समुद्र र नदी पारी पनि -बाध्य बनायौ  बनाउन मनको पुल ।।
रम्घा  गाउको त्यो बस्ती तिम्रो  -हिड्दथ्यौ  सब  संग हांसी ।
कुनै दिन भेटिगयौ त्यसै जगतमा -तिम्रै  त्यो गाउले घांसी ।।
शोध पुछ गरेउ  तिमीले त्यस घांसी लाई   -के गर्दै छौ तिमी यहाँ ।
सोझो घांसी झट्ट दियो जवाफ घांस काटी -जांदै छु घर तिर त्यहां ।।
भानु फेरी प्रश्न गर्दा भय   घांसीलाई -काट्छौ के का लागि किन घांस ।
धन कमाउने इच्छा जाहेर गर्‍यो घांसिले  -फेरेर  लामो  सास  ।।
गोठ भरी गाई बस्तु भोका छन मुखियाका -घांस काट्ने  मेरो यो पेसा ।
घांस बेची खुशी पारी गाउले  मुखियालाई -कमाउनु छ यहाँ केही पैसा ।।
भानु फेरी प्रश्न गर्दा भय घांसी लाई -केको लागि कमाउछौ धन ।
घांसी खोज्छन उत्तर दिन ओठ भिजाइ जिब्रोले -तिर्खायको त्यो मन ।।
ओभायको त्यो जिब्रो तिनको -दिन भरी को त्यो थकान ।
भरी डोका घांस काटी विचरा -फर्किदै छन आफ्नै वतन ।।
लिय चासो भानु भक्त्त तिनले -गरे प्रश्न घांसी लाई हेरी ।
मुखियालाई बेची घांस धन कमाइ -के गर्छौ त्यो धन्ले तिमी फेरी ।।
पोख्छन घांसी मनको वह भानु भक्त्त लाई -दिन भरिको तिर्खाको ।
पर्‍यो चोट भानु भक्त धनी लाई -सरह पथ्थरका छिर्काको ।।
कहन थाले घांसिले आफ्नो चाहना -भानुभक्त्त लाई उठेरै त्यहां ।
बस्ने  ईशारा  गर्दै  भानुभक्त्तले पनि घांसिलाई -लगे डोर्याइ सितल महा ।।
खनाउनु छ यसै ठाउँ महां असल - पिउने पानिको एउटा कुवा ।
तव सबको मनले आसिश दिन्थ्यो मलाई -जान्थ्यो सहजै सुबिस्थाले  सबको युग ।।
उत्तर मिल्यो सहज् गरीब त्यो घांसिको -भक्कानिय ति भक्त्त भानु ।
गरीब भयपनी लिनु बिचार ठुलो सबले -हरेस कहिलेइ पनि न खांनु ।।
भर जन्म घांस तिर मन दिई धन कमयो ..
नाम केही रहोस पछी भनेर कुवा खनायो ।।
घांसी गरीब घरको तर बुद्धी कस्तो ।
मो भांनुभक्त धनी भै क्यान यस्तो ।।
-------------------------------------पुरुशोत्तम सुबेदी -बेल्जियम


Read more Recent Poem


"Friend"

"प्रबाशी

--हे मनहरु तिमीलाइ खुल्ला पत्र--

नौलो बिहानी”-

इतिहांस

बलवान समय र म

भानु तिम्रो संझनामा देउरालीमा फुल

आज म

अलमलियको प्रदेसी



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement