Poem Express your felling
Love create
Poem n Poem create love :)
compiled by MYLOVE TM
Category: Recent PoemShare
कबिता / मुक्तक
|
-----------------बलवान समय र म -------------
समयले मलाई सवक सिकायको छ । गद्धी बाट पनि किनरा लगाइ दियको छ ।
समयले मलाई इमान्दार बनाउन खोजेको छ । नयाँ पिंढी को आगमन भयको छ ।
शान्तिले मलाई निम्तो गरेको छ । बन्दुक बिसायर आफ्नै घर फर्कायको छ । 
समयले मलाई सांचो बोल्न सिकायको छ ।जनताको घर दैलो गर्न बाध्य बनायको छ ।
समयले मलाई थप्पड दियको छ । चुनाव बाट नराम्ररी किनारा लागाइ दियको छ ।
समयले मलाई नयाँ ज्ञान दिलायको छ । लुटियकै कालो संपती लुटायको छ ।
समयले मलाई साध्य सिकायको छ । समाजबाद नै रास्ट्र को शान्ती हो भनेर ।
समयले मलाई अरास्ट्रबादी घोसित गरेको छ । सधैं अरुको बुइ चढ्ने गरेर ।
समयले मलाई जांगर दिन खोजेको छ । पहाड फोरी तराइ सरह गरा भनेर ।
समयले मलाई बताइ दियको छ । बेरोजगार नै नेपालको असान्ती र अस्थिरता हो भनेर ।
---------------------------------------------------------------पुरुशोत्तम सुबेदी -बेल्जियम
|
Read more Recent Poem
"Friend"
"प्रबाशी”
--हे मनहरु तिमीलाइ खुल्ला पत्र--
नौलो बिहानी”-
इतिहांस
बलवान समय र म
भानु तिम्रो संझनामा देउरालीमा फुल
आज म
अलमलियको प्रदेसी
|
Other Poem Category
Send us your poem,
Comment to myLove.com.np
Advertisement
Advertisement