Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
Category: Sad PoemShare

कबिता / मुक्तक  


आशुको जिन्दगी

आशु मात्र कति बग्छ यो आखाबाट
यो आखा केवल रुनको लागी मात्र पो हो कि ?

हास्नु खोज्यो यो आखाबाट आशु मात्र आउछ
कतै कहिँ मेरो भूल भएर पो हो कि? किन ?

सुख अनि हर्स त केवल छदै छैन यो जिन्दगी
केवल दूखै दुखको लगी मात्र हो की जिन्दगी

सधै बिर्सन खोज्यो खाली सम्झना मात्र आउछ
केबल यो जिन्दगी सम्झनाको लागी मात्र पो हो कि?

केवल मेरो मात्र पनि होइन जिन्दगी अरु सबैको उस्तै उस्तै पो हो कि?
यो जिन्दगी दूइ खोलाको पनि भएर पो हो कि किन ?

योगेन्द्र गिरी,संघश,
धुपू-१ लेब्रंग
संखुवासभा खाँदबारी नेपाल


हाल - मलेशिया


Read more Love Poem


I LOVE YOU (Poem)

I Still Love You

गल्ती थिएन मेरो

पानाको संसार

"झुठो आश्वासन"

"किन यो मन रोइरहेको छ"-

माया

निराश जिन्दगि

आसुको भेल

छैना अजै”

"प्रमिस्"

"बेथा"

आउदैछु,,,,,,,

धोकाको परिमाण

याद

"मेरो कथा मेरो व्यथा

“ पाए हुन्थ्यो ’’

हाँसी हाँसी मरु

हावाको साथमा

"तिहारको सम्झना

"आशुको जिन्दगी "

"अधेरीमै आउनु तिमी



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement