Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
compiled by MYLOVE TM

Category: Untitled Poem

कबिता / मुक्तक  


ति हिम्श्रिखिंलाले दिएका उज्याला किरणहरु
भुल्नै नसक्ने मेरा बालककालका दिनहरु
मेघका गर्जाइँसङै बितेका ति मेरा गोठालेदिनहरु
बादलका घुम्टोभित्र रमेका प्रितहरु
सानोसंसारको एक कुनामा हिंजो नितान्त म हराउथे
जती पिर ब्यथा भये पनि आफै म रमाउथे
खोलानालाको सुस्केरा सँगै आँफै म गीत गुनगुनाउ थे
गाँुउघर को मेलापात जाँदा स्वर्णिम आनन्द म पा- उँ-थे
चाडबाड देउशी भैलो रमाइला थिए दिनहरु
अब कहिले पाउने बितेका ति दिनहरु
बालापन राहेछ हाम्रो मिठो सुबाशलिने
बगैचाको फुलसरी छि -नमै बितिजाने।

Read more Recent Poem


Untitled

Untitled 1



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement