Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
Category: Sad PoemShare

कबिता / मुक्तक  


"प्रतिक्षा गरिरहे"

 

प्रतिक्षा गरिरहे तिमीले आउँछु भनेको भएर
तर मेरो माया कति सस्तो न तिमी न खबर
अनी मायालु मन न हो अती कमजोर हुदोरहेछ
तड्पिएर आँशु पिउँन शिवाए अरु केही जान्दो रहेनछ
तिमीलाई पनि कास मलाई जस्तै भएको भएँ
कति सुन्दर हुन्थ्यो होला हामी दुईको संसार
तिम्रो मन त केवल पत्थरले बनेको रहेछ
माया रुपी शब्दको जलावले बनेको रहेछ
यदी होइन भने किन एक शब्द पनि लेखेनौ
म आफूलाई भन्दानी धेरै माया तिमीलाई गर्छु
त्यो सब कुरा तिमीलाई थाहा छ
शायद तिम्रो अरुनै कोही होला????????
मैले यति धेरै माया गर्नु भन्दा अगाडि नै भनेको भए
कास म तिम्रो सम्झना संगै रात दिन तड्पिन्न थिए
तर मेरो त केवल मात्र तिमी हौ
तिम्रो तस्बिर हेरेर दिन काँट्छु
अनी तिम्रा हरेक बात सम्झेर सिङ्गै रात काँट्छु
कस्तो बेड्म्बना यो जिन्दगीको न हाँस्न सक्छु
धित मारेर न धोको फूकाएर रुननै सक्छु

 

गीता थापा (दोषी)
हाल ईजरायल

Read more Love Poem


I LOVE YOU (Poem)

I Still Love You

गल्ती थिएन मेरो

पानाको संसार

"झुठो आश्वासन"

"किन यो मन रोइरहेको छ"-

माया

निराश जिन्दगि

आसुको भेल

छैना अजै”

"प्रमिस्"

"बेथा"

आउदैछु,,,,,,,

धोकाको परिमाण

याद

"मेरो कथा मेरो व्यथा

“ पाए हुन्थ्यो ’’

हाँसी हाँसी मरु

हावाको साथमा

"तिहारको सम्झना

"आशुको जिन्दगी "

"अधेरीमै आउनु तिमी



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement