मेरो माया तिमिलाई
“मेरो मायातिमिलाई” जब तिमी पिंडाले रुन्छेउ, म तिम्रा आँशुहरु पुछिदिनेछु। जब तिमी संसारदेखी डराउनेछेउ, म तिम्रोसाथ हुनेछु। जब तिमीलाई मेरो मायाँ चाहिन्छ, म मेरो मुटु दिनेछु। जब तिमी बिरामी पै एक्लिन्छेउ, म तिम्रो स्याहार्-सुसार गर्नेछु। तिमीलाई थाहा छ? यि मेरामायाँहरु तिमीप्रतिको कहिल्यै सकिने छैनन। तिमीलाई थाहा छ? यि मेराकसमहरु रितुझैं बादलइनेछैनन। तिमी एकपल्ट मेरो हृदयको दर्पणलाई चिहाएर हेर, तिम्रो अभाबमा ... Read More »