के मित्र

के हो मित्र टाढा पो हुनु खोजनु भो त,,,
कतै म प्रति गर्ने दया र मायाको
खरेटी पो लाग्यो कि,,
म दुखीसग बोली चाली गर्द
कतै पो थाकियो की,,,,
के हो मित्र बोली चाल्ी नै छैन
कतै रिस राग पो रखियो कि
ठट्याउली पनले गिजाउनी गर्थे
कतै मुटुमा पो लाग्यो कि‘,,,,,
मित्रताको डोरी समाइ हिड्न
जोस जांगर नै भाग्यो कि
मायालु पनले जिस्काउनी गर्थे
कतै मुटुमा पो लाग्यो कि,,,,,,
मुटुमा पो लाग्यो कि ।

राजेश रुम्बा लामा
दोहा,कतार ।