Category: Funny poem

तिमीबाट म

तिमीलाई हेर्दा हेर्दै अचानक तिमी त आँखा भै’छौ आजकल त तिमीलाई हेनु नि पर्दैन तिमी देख्यिरहन छौ तिमीलाई सुन्दा सुन्दै अनायास तिमी त कान पो भै’छौ हिजो आज त तिम्लाई सुन्नु नि पर्दैन तिमी गुन्जिरहन छौ तिमीलाई सुंग्दा...

Read More

तिमीले छाडे पछी

“तिमीले छाडे पछी ” तिमी हुदा पो मधुमास एकान्त अनि मीठा मीठा वात दिउसै सुहाग रात तिमीले छाडे पछि आफ्नै हात जगननाथ तिमीले छाडे पछि त्यसै रित्तो भत्केको भित्तो जुत्ता बिनाको खुटटो चामलको ढूटो म त मान्छे नै ठुटो तिमीले...

Read More

के मित्र

के मित्र के हो मित्र टाढा पो हुनु खोजनु भो त,,, कतै म प्रति गर्ने दया र मायाको खरेटी पो लाग्यो कि,, म दुखीसग बोली चाली गर्द कतै पो थाकियो की,,,, के हो मित्र बोली चाल्ी नै छैन कतै रिस राग पो रखियो कि ठट्याउली पनले गिजाउनी गर्थे...

Read More
Loading