गजल

म रिसाउन जान्दिन….

कहिले के अनि कहिले भित्तो बोल्छ कहिले कसले अनि कहिले कसले के के पोल खोल्छ मंत्रमुघ्द हुन्छु चाख दिएर सबै सुन्छु ओहो ! कुरो त्यस्तो पो !!! अब मेरो आँखामा आगो बल्छ मनमा आंधीहुरी चल्छ कान रातो हुन्छ जिउ तातो हुन्छ अब म को आफ्नो,को पराई चिन्दिन पर पर जाऊ है सबै किनकी म रिसाउन जान्दिन काग ले कान लग्यो ...
Read More »

गजल

आउंदा जाँदा बाटामा तिम्रो मुहार दिदै गर्नु है मुहारमा अलिकता मिसाएर प्यार दिदै गर्नु है तिम्रो मुटु बिसाउन म मेरो बृक्ष दिउँला तिम्लाई ई आखालाई च्याख्न तिमी मौरिको घार दिदै गर्नु है आज मागुँल,भोलि मागुँला गर्दागर्दै पर्सि पनि तिमी झर्को न मानिकन बारबार दिदै गर्नु है मेरो रहरको जिवीका चल्नै छाड्यो रे यो मुटुमा म र मेरो रहर बाँच्न तिम्रो ...
Read More »

तिमी बिनाको – गजल

नरोजौँला स्वर्ग लोक तिमी बिनाको चाहियेन कुनै थोक तिमी बिनाको कत्ति भोकै बसें, तिमी थ्यौ,थिकै थ्यो मिठो लाग्दैन भोक तिमी बिनाको… यो प्रकृती पुर्ण थियो तिमी मुस्काउँदा शम्शान लाग्छ यो लोक तिमी बिनाको पुरुष घर स्त्री बार अनि हुन्छ घरबार अझै अधुरै छ यो जोक तिमी बिनाको ठोक्कर खान्छु खुल्ल नयनले आफ्नै टोलमा विरानो लाग्छ मेरो चोक तिमी बिनाको
Read More »

आफू त ठूलो मान्छे

भुक्दै गर्छन कुकुरको जात आफू त ठूलो मान्छे गल्ती भए’नि के को स्वाद आफू त ठूलो मान्छे ‘भाग्येमानीका भूतै कमारा ‘ कि कसो त जता छामे’नि घ्यूमा हात आफू त ठूलो मान्छे भन्छन ‘दिन आफ्नो , रात अरुको’ तर पनि मेरा निम्ति के दिन के रात आफू त ठूलो मान्छे ‘मर्दका दश ओटी ‘ साझा उखान नै छ… रात काट्यो ...
Read More »

छ्या म कस्तो छु – गजल

नाङा को देश् मा कपास् को आस् गर्दैछु लाश् हरुको माझमा सास् को आस् गर्दैछु अन्धेरो छ चारै तिर औशि को रात् झै त्यहि पनि पुर्णिमा को उज्यालो आउने आस् गर्दैछु छ्या म कस्तो छु चरैतर्फ पिडा र क्रन्दन् देखिरहेको छु त्यहि पनि गौतम् बुध्ह को शान्ति को आस् गर्दैछु लुट्ने हजारौ को माझ्मा पनि म दानबिर् कर्न को आस् ...
Read More »

गजल

वायुसगै खेल्ने क्या वाल छ तिम्रो योवन पूर्ण सोह्र क्या साल छ तिम्रो बोली मै मिश्री छ वाग्वती नै हौ तिमी मन मोहक बोलको क्या जाल छ तिम्रो पोटिला ती गाला चुम्न सदा निम्त्याउछन हास्दा डिम्पल छाउने क्या गाल छ तिम्रो मनै झन्कृत पार्ने मुस्कान देखि हारे म मुस्कुरहट नै सत्ये ! कमाल छ तिम्रो बजाउन सिक्दैछ यो ‘रदीफ’ अचेल ...
Read More »

यौटा गजल

प्रेम पोतेर कसैको नाम मुटुमा टाँस्दाखेरि अर्कै मज्जा आउदो’रैछ पिरती गाँस्दाखेरि फूलै बर्षे जस्तो छाती भरि वाह वाह कैले नबोल्ने मान्छे मुसुक्क हस्दाखेरि जति सुकै गाडे पनि मरे पनि के भो र जिउदोपन छाउछ मनमा प्रेम उकास्दाखेरि जीन्दगी उभो लाग्ला,यस्तै पाराले ‘रदीफ’? सारा समय गजलमै यसरी मस्दाखेरि जागा बसी बसी के कोर्छ कोर्छ ‘रदीफ ‘ यौटा गजल बन्दो रै’छ भाले ...
Read More »

उनको प्रश्न मेरो जवाफ

उनको प्रश्न मेरो जवाफ उनि मेरी आफ्नै उनि हो उनैले सोधिन मधिरा त पिउनु हुन्न नि ? ओहो ,मैले रिसाए झै गरी उत्तर दिए तिम्रो रुप ले नै नाशाअ लाई सक्यो तिम्रो माया ले नै मुटु खाइ सक्यो अनि कुन नाशाअ किन खानु उन्ले फेरी सोधिन्,अनी चुरोत नि ? ओहो उन्को सङ्का अझै रहेछ ठिकै छ माया गर्ने को शङ्का ...
Read More »