अर्को जन्ममा म देवता हुन्छु

अर्को जन्ममा म देवता हुन्छु

अर्को जन्ममा म देवता हुन्छु अर्को जन्ममा म देवता हुन्छु देवताहरूलाई मान्छे बनाउँछु   तिमीहरूको चिना म आफैं लेख्छु भए जति दशा तिमीहरूलाई खन्याउँछु सानो छँदै टुहुरो बनाउँछु जन्मस्थलबाट उठिबास लगाउँछु   मेरो मन्दिर घुम्न लगाउँछु भजन किर्तन गर्न लगाउँछु मेरा...

उनको सौन्दर्यता

भगवानले धेरै समय लगाये होलान् धेरै सोचेर मेरो निम्ती पठाये होलान् सैयौ अप्सराहरु उनको रुपमा सजाएको कैयौ बासना र प्रश्नहरु उनको ओठमा अटाएको निर्दोश सपनाहरु, उनको आँखामा रचाएको उनको मुहारमा, नशाको अथक मुहान उनिहरुको सोमरस भन्दा नशालु,बिशालु अनि अप्ठेरो मान्दै उनका...

म रिसाउन जान्दिन….

कहिले के अनि कहिले भित्तो बोल्छ कहिले कसले अनि कहिले कसले के के पोल खोल्छ मंत्रमुघ्द हुन्छु चाख दिएर सबै सुन्छु ओहो ! कुरो त्यस्तो पो !!! अब मेरो आँखामा आगो बल्छ मनमा आंधीहुरी चल्छ कान रातो हुन्छ जिउ तातो हुन्छ अब म को आफ्नो,को पराई चिन्दिन पर पर जाऊ है सबै किनकी म...

गजल

आउंदा जाँदा बाटामा तिम्रो मुहार दिदै गर्नु है मुहारमा अलिकता मिसाएर प्यार दिदै गर्नु है तिम्रो मुटु बिसाउन म मेरो बृक्ष दिउँला तिम्लाई ई आखालाई च्याख्न तिमी मौरिको घार दिदै गर्नु है आज मागुँल,भोलि मागुँला गर्दागर्दै पर्सि पनि तिमी झर्को न मानिकन बारबार दिदै गर्नु है...

तिमी बिनाको – गजल

नरोजौँला स्वर्ग लोक तिमी बिनाको चाहियेन कुनै थोक तिमी बिनाको कत्ति भोकै बसें, तिमी थ्यौ,थिकै थ्यो मिठो लाग्दैन भोक तिमी बिनाको… यो प्रकृती पुर्ण थियो तिमी मुस्काउँदा शम्शान लाग्छ यो लोक तिमी बिनाको पुरुष घर स्त्री बार अनि हुन्छ घरबार अझै अधुरै छ यो जोक तिमी...

किन यो मन रोइरहेको छ

“किन यो मन रोइरहेको छ” भुलेकै छु अतित लाई किन याद अरहेछ छुटेकै छ हाम्रो सम्बन्ध किन माया लागिरहन्छ रितिएकै छ आशु किन छल्कि पोखिन खोजिरहेछ रोकिएकै छ बर्षा किन   परेलि भिझिरहेछ एक्लै छु एकान्तमा किन कोहि अइ सताईरहेछ हाँसेकै छन दुनियाँ किन यो मन रोइरहेको...