उनको सौन्दर्यता

भगवानले धेरै समय लगाये होलान् धेरै सोचेर मेरो निम्ती पठाये होलान् सैयौ अप्सराहरु उनको रुपमा सजाएको कैयौ बासना र प्रश्नहरु उनको ओठमा अटाएको निर्दोश सपनाहरु, उनको आँखामा रचाएको उनको मुहारमा, नशाको अथक मुहान उनिहरुको सोमरस भन्दा नशालु,बिशालु अनि अप्ठेरो मान्दै उनका...

केशको घुम्टो

केशको घुम्टो ओढेकी थ्यौ त्यो रातमा तिमी लाजले मुख मोडेकी थ्यौ त्यो रातमा तिमी घर शहर थर छाडी मेरै भरमा आएकी थ्यौ मैसंग माया जोडेकी थ्यौ त्यो रातमा तिमी त्यो कालो कोठालाई उज्यालो नै पारेकी थ्यौ बत्ती जस्तै बलेकी थ्यौ त्यो रातमा तिमी गाजलदेखि तिमीले वा गजल भाका बोलेकी...
म तिमीलाई चोखो माया गर्दोरहेछु

म तिमीलाई चोखो माया गर्दोरहेछु

अगाडी छरपस्ट अतीत छरिइरहेछन् मनमा भावनाका उतारचढाब बहिरहेछ्न छिनमै आँशु पुस्तै , हाँसिरहेछु म यहाँ टुक्रिएका आशाहरु गाँसीरहेछु यहाँ म सपनाबाट बिस्तारै बिपनामा सर्दोरहेछु हो आज बल्ल थाहा पाएँ म तिमीलाई चोखो माया गर्दोरहेछु समर्पणका कहानी सम्झँदा छाती फुलेर आउँछ...

माया अनि धोका

यो दुनिया मा तिम्रो लागि अझै रोइ रोइ हाँसेको छु . आझै म तिम्रो सम्झना मा पागल सरि बांचेको छु परिवारको मायालाई कुल्चिएर तिमीसंग नाता गाँसको छु. पर्खी रहेकोछु अझै सम्म तिम्रै लागि माया साँचेको छु. देवी देवता भाकेर मायामा कसम खाएको छू. झुटो होइन कसम मेरो चोखो माया लाएको...

कसरी ? ?

कसरी ? ? म आफै बेसहारा तिमीलाई सहारा कसरी दिनु आफ्नै आंसु भारी छन तिम्रा कसरी पिउनु आफै मृत्यु कुर्दै छु तिम्रो लागि कसरी जिउनु राम्रो हुन्न बगरमा रोपिएको फूल चन्द्रमा तल झर्नु हुन्छ नि भूल तिम्रो सुन्दर भबिष्य किन फुटाउनु देवता राख्ने मंदिर कसरी जुटाउनु पीड़ा थपी...

“Me For you “

“Me For you ” Love is the greatest feeling, Love is like a play, Love is what I feel for you, Each and every day, Love is like a smile, Love is like a song, Love is a great emotion, That keeps us going strong, I love you with my heart, My body and my soul,...