गन्तब्य तिमी नै हौ
नसोध तिमी कहिल्यै
कति माया गर्छौ भनेर
नगर्नु शंका कहिल्यै
कताइ वीरसियौ की भनेर
यी धरती र आकाशअ साक्षी छन
मा तिम्रै हु भनेर
मेरो यो दिलामा चियाएर हेर
जहाँ तिमी बाहेक अरु नै छना की भनेर

यी अखाहरुलाई नियालेर हेर
त्यहाँ तिम्रो तस्बियरअ देखाने छौ
मेरो मुटुको हरेक धडा ?कनहरुलाई सुना
त्यहाँ तिम्रो नामको पुकार सुन्ने छौ
मेरा हरेक सांशहरउलाई महसुश गर
त्यहाँ तिम्रो शुभआशा चारइएको पाउने छौ
मेरा हरेक पैलाहरुलाई पक्षउदै हेर
गन्तब्य तिमी स्व्यमलाईइ पाउने छौ

by -(लक्ष्मणअ छौधरी, चितवन)