तिमीलाई हेर्दा हेर्दै
अचानक तिमी त आँखा भै’छौ
आजकल त तिमीलाई हेनु नि पर्दैन
तिमी देख्यिरहन छौHappy New year text, sms

तिमीलाई सुन्दा सुन्दै
अनायास तिमी त कान पो भै’छौ
हिजो आज त तिम्लाई सुन्नु नि पर्दैन
तिमी गुन्जिरहन छौ

तिमीलाई सुंग्दा सुंग्दै
एक्कासि तिमी त नाक पो भै’छौ
सदाझैँ तिमीलाई सुंग्नु नि पर्दैन
तिमे बसाइरहन छौ

तिमीलाई चाख्दा चख्दै
अचानक तिमी त जिब्रो पो भै’छौ
पल पल तिमीलाई चाखिरहनु पर्दैन
तिमी रस्यिरहन छौ

तिमीलाई छुंदा छुँदै
सोचको बिपरित तिमी त छाला पो ब्भि’छौ
रात रातभर तिमीलाई छुनु नि पर्दैन
तिमी टाँस्यिरहन छौ

तिमीलाई
हेर्दा हेर्दै
छुँदा छुँदै
सुँग्दा सुँग्दै
चाख्दा चाख्दै
छुँदा छुँदै
तिमी,तिमी नरही
तिमी,तिमी नभैइ
चा
नाया

अपरझट

मेरोसोचको विपरित
;तिमी;;म; पो भै’छौ

 

ram ;seru; thapa
myanmar mogok