मेरो देश नेपाल

 

Nepal Map with flag

Nepal Map with flag

 

हाम्रो चीन्तन र कल्पना भन्दा पर
अनीणयको बन्दि बनि कैद् भएको छ मेरो देस

खोक्रो आद्स र मान्याता भन्दा पर
आराजकतामा होमिएकोछ मरो देस
सत्य र निस्टा भन्दा पर
… झुन्डीएर बाचेको छ मेरो देस
नैतीकता र सुसासन भन्दा पर
भटचारमा जेलिएकोछ मरो देस
अहिम्सा र मानबताको भाबन भन्दा पर
रगत र आसुम पोतिएको छ मेरो देस
कहील्य नटुघीने अध्यारो भन्दा पर
लोड्सेडीद्ड` मा छाम छुम् गरि हीडेकोछ मरो देस
समुन्द्रको गहिराइ भन्दा पर
शोकम्मा दुबेको छ मेरो देस

पन्चसिलको भातीत्वो भन्दपर
घेच्ने सम्बन्धमा बाधीएको छ मरो देस
पृथबीको भोगोले भन्दा पर
खुम्चिएर हुर्कदै छ मरो देस

बिश् वोको नक्सा भन्दा पर
सिसा फुटेझै हराएढै छ् मैरो दैस

रमेश केसी
चितवन टान्डी