“आशा”
बिबश्ताको भेल् सगेइ महासागरमा हरायो जिन्दगि,
सहानुभुतिको कुनै आवाज नै आयेन,
डुबीरहे गहिरो- गहिरो गहिराइभित्र,
सहाराको डुङगा कसैले खियाउन सकेन
त्यसै त बिबश् छु जिउदोलाश जिउन यहा
बिबश् जिन्दगिलाई साथमा लियेर
अझै पनि आशा अनि बिस्वाशहरु आलै छन
कतै सहाराको भिख् पाईन्छकी भनेर
बी जे बान्तवा राइ
भोजपुर्, कोशी, नेपाल