Author: myLove.com.np

उनको सौन्दर्यता

भगवानले धेरै समय लगाये होलान् धेरै सोचेर मेरो निम्ती पठाये होलान् सैयौ अप्सराहरु उनको रुपमा सजाएको कैयौ बासना र प्रश्नहरु उनको ओठमा अटाएको निर्दोश सपनाहरु, उनको आँखामा रचाएको उनको मुहारमा, नशाको अथक मुहान उनिहरुको सोमरस भन्दा...

Read More

म रिसाउन जान्दिन….

कहिले के अनि कहिले भित्तो बोल्छ कहिले कसले अनि कहिले कसले के के पोल खोल्छ मंत्रमुघ्द हुन्छु चाख दिएर सबै सुन्छु ओहो ! कुरो त्यस्तो पो !!! अब मेरो आँखामा आगो बल्छ मनमा आंधीहुरी चल्छ कान रातो हुन्छ जिउ तातो हुन्छ अब म को आफ्नो,को...

Read More

गजल

आउंदा जाँदा बाटामा तिम्रो मुहार दिदै गर्नु है मुहारमा अलिकता मिसाएर प्यार दिदै गर्नु है तिम्रो मुटु बिसाउन म मेरो बृक्ष दिउँला तिम्लाई ई आखालाई च्याख्न तिमी मौरिको घार दिदै गर्नु है आज मागुँल,भोलि मागुँला गर्दागर्दै पर्सि पनि...

Read More