Author: myLove.com.np

गजल

वायुसगै खेल्ने क्या वाल छ तिम्रो योवन पूर्ण सोह्र क्या साल छ तिम्रो बोली मै मिश्री छ वाग्वती नै हौ तिमी मन मोहक बोलको क्या जाल छ तिम्रो पोटिला ती गाला चुम्न सदा निम्त्याउछन हास्दा डिम्पल छाउने क्या गाल छ तिम्रो मनै झन्कृत पार्ने...

Read More

यौटा गजल

प्रेम पोतेर कसैको नाम मुटुमा टाँस्दाखेरि अर्कै मज्जा आउदो’रैछ पिरती गाँस्दाखेरि फूलै बर्षे जस्तो छाती भरि वाह वाह कैले नबोल्ने मान्छे मुसुक्क हस्दाखेरि जति सुकै गाडे पनि मरे पनि के भो र जिउदोपन छाउछ मनमा प्रेम उकास्दाखेरि...

Read More

किनकी म कवितामा जीवन लेख्छु

म हाँसो लेख्छु,म आँशु लेख्छु म खुशी लेख्छु,अनी पिडा लेख्छु म जन्म लेख्छु र मृत्‍यु लेख्छु किनकी म कवितामा जीवन लेख्छु बिश्वास लेख्छु,घात लेख्छु मिलन अनी बिछोड्का श्रिन्खला लेख्छु प्रेम लेख्छु,घ्रिणा लेख्छु किनकी म कवितामा जीवन...

Read More

तिमीले छाडे पछी

“तिमीले छाडे पछी ” तिमी हुदा पो मधुमास एकान्त अनि मीठा मीठा वात दिउसै सुहाग रात तिमीले छाडे पछि आफ्नै हात जगननाथ तिमीले छाडे पछि त्यसै रित्तो भत्केको भित्तो जुत्ता बिनाको खुटटो चामलको ढूटो म त मान्छे नै ठुटो तिमीले...

Read More