Author: myLove.com.np

“तिम्रो आँखामा”

“तिम्रो आँखामा” तिम्रो निदमा अई दिउला सपनि बनेर प्रतिक्षा गर्दै गर है तिम्रो दिलमा अैई बसुला चोखो माया बनेर यसलाई साँच्ने गर है । तिम्रो आखामा सजिदिउला गाजलु बनेर यसलै सजाउने गर है तिम्रो दु:ख मा आसु भै अैईदिउला...

Read More

तिम्रो आगमन

“तिम्रो आगमन” तिमी आयौ उज्यालो भयो मेरो जिबन, चन्द्र-सुर्य बिनाको धर्तिझैं मेरो जिबनमा नयाँ -नयाँ रोशनी लिएर आयौ म्रितसरी जिउंदो लाश मेरो मनमा उमङ्ग ल्यायौ चेतना बिहिन जिन्दगी यापन गरिरहेथे खडेरिले पीडित मेरो हृदयमा...

Read More