Category: गजल

म रिसाउन जान्दिन….

कहिले के अनि कहिले भित्तो बोल्छ कहिले कसले अनि कहिले कसले के के पोल खोल्छ मंत्रमुघ्द हुन्छु चाख दिएर सबै सुन्छु ओहो ! कुरो त्यस्तो पो !!! अब मेरो आँखामा आगो बल्छ मनमा आंधीहुरी चल्छ कान रातो हुन्छ जिउ तातो हुन्छ अब म को आफ्नो,को...

Read More

गजल

आउंदा जाँदा बाटामा तिम्रो मुहार दिदै गर्नु है मुहारमा अलिकता मिसाएर प्यार दिदै गर्नु है तिम्रो मुटु बिसाउन म मेरो बृक्ष दिउँला तिम्लाई ई आखालाई च्याख्न तिमी मौरिको घार दिदै गर्नु है आज मागुँल,भोलि मागुँला गर्दागर्दै पर्सि पनि...

Read More

तिमी बिनाको – गजल

नरोजौँला स्वर्ग लोक तिमी बिनाको चाहियेन कुनै थोक तिमी बिनाको कत्ति भोकै बसें, तिमी थ्यौ,थिकै थ्यो मिठो लाग्दैन भोक तिमी बिनाको… यो प्रकृती पुर्ण थियो तिमी मुस्काउँदा शम्शान लाग्छ यो लोक तिमी बिनाको पुरुष घर स्त्री बार अनि...

Read More

आफू त ठूलो मान्छे

भुक्दै गर्छन कुकुरको जात आफू त ठूलो मान्छे गल्ती भए’नि के को स्वाद आफू त ठूलो मान्छे ‘भाग्येमानीका भूतै कमारा ‘ कि कसो त जता छामे’नि घ्यूमा हात आफू त ठूलो मान्छे भन्छन ‘दिन आफ्नो , रात अरुको’...

Read More

छ्या म कस्तो छु – गजल

नाङा को देश् मा कपास् को आस् गर्दैछु लाश् हरुको माझमा सास् को आस् गर्दैछु अन्धेरो छ चारै तिर औशि को रात् झै त्यहि पनि पुर्णिमा को उज्यालो आउने आस् गर्दैछु छ्या म कस्तो छु चरैतर्फ पिडा र क्रन्दन् देखिरहेको छु त्यहि पनि गौतम्...

Read More

गजल

वायुसगै खेल्ने क्या वाल छ तिम्रो योवन पूर्ण सोह्र क्या साल छ तिम्रो बोली मै मिश्री छ वाग्वती नै हौ तिमी मन मोहक बोलको क्या जाल छ तिम्रो पोटिला ती गाला चुम्न सदा निम्त्याउछन हास्दा डिम्पल छाउने क्या गाल छ तिम्रो मनै झन्कृत पार्ने...

Read More

यौटा गजल

प्रेम पोतेर कसैको नाम मुटुमा टाँस्दाखेरि अर्कै मज्जा आउदो’रैछ पिरती गाँस्दाखेरि फूलै बर्षे जस्तो छाती भरि वाह वाह कैले नबोल्ने मान्छे मुसुक्क हस्दाखेरि जति सुकै गाडे पनि मरे पनि के भो र जिउदोपन छाउछ मनमा प्रेम उकास्दाखेरि...

Read More
Loading