झुठो आश्वासन

झुठो आश्वासन

“झुठो आश्वासन” सपनाको भारी बोकाई बिपनामा छाडी गयौ आज म जिउँदो छदाछदैं अर्काकै तिमी भयौ नहुनुनै थियो भने ब्यर्थै किन माया लायौ? तिम्रो त्यो झुठो मायाले आज मलाई जिउँदै मार्यौ हजार कसम नखाँुउ भन्थे खान मलाई वाध्य पार्यौ आज यही बिष भयो मलाई आज जिउँदै मार्यौ...

गल्ती थिएन मेरो

गल्ती थिएन मेरो गल्ती थिएन मेरो दोष तिमीलाई लगाउनु सोच्नु त यौटा आभाष थियो । मेरो सोचाईलाई दोषि ठान्नु त्यो त तिम्रै सोचाईको दोष थियो ।। कतै मन दुख्यो भने मेरो भनाईले एउटा भूल सम्झी मलाई माफ दिनु नबुझे त्यतीले तिम्रो चित्त भने सयौं जूनीको मलाई श्राप दिनु । कोमल मन...

तिमीबाट म

तिमीलाई हेर्दा हेर्दै अचानक तिमी त आँखा भै’छौ आजकल त तिमीलाई हेनु नि पर्दैन तिमी देख्यिरहन छौ तिमीलाई सुन्दा सुन्दै अनायास तिमी त कान पो भै’छौ हिजो आज त तिम्लाई सुन्नु नि पर्दैन तिमी गुन्जिरहन छौ तिमीलाई सुंग्दा सुंग्दै एक्कासि तिमी त नाक पो भै’छौ...

आफू त ठूलो मान्छे

भुक्दै गर्छन कुकुरको जात आफू त ठूलो मान्छे गल्ती भए’नि के को स्वाद आफू त ठूलो मान्छे ‘भाग्येमानीका भूतै कमारा ‘ कि कसो त जता छामे’नि घ्यूमा हात आफू त ठूलो मान्छे भन्छन ‘दिन आफ्नो , रात अरुको’ तर पनि मेरा निम्ति के दिन के रात आफू त...

केशको घुम्टो

केशको घुम्टो ओढेकी थ्यौ त्यो रातमा तिमी लाजले मुख मोडेकी थ्यौ त्यो रातमा तिमी घर शहर थर छाडी मेरै भरमा आएकी थ्यौ मैसंग माया जोडेकी थ्यौ त्यो रातमा तिमी त्यो कालो कोठालाई उज्यालो नै पारेकी थ्यौ बत्ती जस्तै बलेकी थ्यौ त्यो रातमा तिमी गाजलदेखि तिमीले वा गजल भाका बोलेकी...
म तिमीलाई चोखो माया गर्दोरहेछु

म तिमीलाई चोखो माया गर्दोरहेछु

अगाडी छरपस्ट अतीत छरिइरहेछन् मनमा भावनाका उतारचढाब बहिरहेछ्न छिनमै आँशु पुस्तै , हाँसिरहेछु म यहाँ टुक्रिएका आशाहरु गाँसीरहेछु यहाँ म सपनाबाट बिस्तारै बिपनामा सर्दोरहेछु हो आज बल्ल थाहा पाएँ म तिमीलाई चोखो माया गर्दोरहेछु समर्पणका कहानी सम्झँदा छाती फुलेर आउँछ...