माया अनि धोका

यो दुनिया मा तिम्रो लागि अझै रोइ रोइ हाँसेको छु . आझै म तिम्रो सम्झना मा पागल सरि बांचेको छु परिवारको मायालाई कुल्चिएर तिमीसंग नाता गाँसको छु. पर्खी रहेकोछु अझै सम्म तिम्रै लागि माया साँचेको छु. देवी देवता भाकेर मायामा कसम खाएको छू. झुटो होइन कसम मेरो चोखो माया लाएको...

छ्या म कस्तो छु – गजल

नाङा को देश् मा कपास् को आस् गर्दैछु लाश् हरुको माझमा सास् को आस् गर्दैछु अन्धेरो छ चारै तिर औशि को रात् झै त्यहि पनि पुर्णिमा को उज्यालो आउने आस् गर्दैछु छ्या म कस्तो छु चरैतर्फ पिडा र क्रन्दन् देखिरहेको छु त्यहि पनि गौतम् बुध्ह को शान्ति को आस् गर्दैछु लुट्ने हजारौ...

गजल

वायुसगै खेल्ने क्या वाल छ तिम्रो योवन पूर्ण सोह्र क्या साल छ तिम्रो बोली मै मिश्री छ वाग्वती नै हौ तिमी मन मोहक बोलको क्या जाल छ तिम्रो पोटिला ती गाला चुम्न सदा निम्त्याउछन हास्दा डिम्पल छाउने क्या गाल छ तिम्रो मनै झन्कृत पार्ने मुस्कान देखि हारे म मुस्कुरहट नै सत्ये...

यौटा गजल

प्रेम पोतेर कसैको नाम मुटुमा टाँस्दाखेरि अर्कै मज्जा आउदो’रैछ पिरती गाँस्दाखेरि फूलै बर्षे जस्तो छाती भरि वाह वाह कैले नबोल्ने मान्छे मुसुक्क हस्दाखेरि जति सुकै गाडे पनि मरे पनि के भो र जिउदोपन छाउछ मनमा प्रेम उकास्दाखेरि जीन्दगी उभो लाग्ला,यस्तै पाराले...

किनकी म कवितामा जीवन लेख्छु

म हाँसो लेख्छु,म आँशु लेख्छु म खुशी लेख्छु,अनी पिडा लेख्छु म जन्म लेख्छु र मृत्‍यु लेख्छु किनकी म कवितामा जीवन लेख्छु बिश्वास लेख्छु,घात लेख्छु मिलन अनी बिछोड्का श्रिन्खला लेख्छु प्रेम लेख्छु,घ्रिणा लेख्छु किनकी म कवितामा जीवन लेख्छु योबन कोर्छु,योबनका उन्माद उतार्छु...

तिमीले छाडे पछी

“तिमीले छाडे पछी ” तिमी हुदा पो मधुमास एकान्त अनि मीठा मीठा वात दिउसै सुहाग रात तिमीले छाडे पछि आफ्नै हात जगननाथ तिमीले छाडे पछि त्यसै रित्तो भत्केको भित्तो जुत्ता बिनाको खुटटो चामलको ढूटो म त मान्छे नै ठुटो तिमीले छाडे पछि ब्यथा ले कायल घायल त्यसै त्यसै...