Category: कबिता/मुक्तक

उनको सौन्दर्यता

भगवानले धेरै समय लगाये होलान् धेरै सोचेर मेरो निम्ती पठाये होलान् सैयौ अप्सराहरु उनको रुपमा सजाएको कैयौ बासना र प्रश्नहरु उनको ओठमा अटाएको निर्दोश सपनाहरु, उनको आँखामा रचाएको उनको मुहारमा, नशाको अथक मुहान उनिहरुको सोमरस भन्दा...

Read More

म रिसाउन जान्दिन….

कहिले के अनि कहिले भित्तो बोल्छ कहिले कसले अनि कहिले कसले के के पोल खोल्छ मंत्रमुघ्द हुन्छु चाख दिएर सबै सुन्छु ओहो ! कुरो त्यस्तो पो !!! अब मेरो आँखामा आगो बल्छ मनमा आंधीहुरी चल्छ कान रातो हुन्छ जिउ तातो हुन्छ अब म को आफ्नो,को...

Read More

गजल

आउंदा जाँदा बाटामा तिम्रो मुहार दिदै गर्नु है मुहारमा अलिकता मिसाएर प्यार दिदै गर्नु है तिम्रो मुटु बिसाउन म मेरो बृक्ष दिउँला तिम्लाई ई आखालाई च्याख्न तिमी मौरिको घार दिदै गर्नु है आज मागुँल,भोलि मागुँला गर्दागर्दै पर्सि पनि...

Read More

तिमी बिनाको – गजल

नरोजौँला स्वर्ग लोक तिमी बिनाको चाहियेन कुनै थोक तिमी बिनाको कत्ति भोकै बसें, तिमी थ्यौ,थिकै थ्यो मिठो लाग्दैन भोक तिमी बिनाको… यो प्रकृती पुर्ण थियो तिमी मुस्काउँदा शम्शान लाग्छ यो लोक तिमी बिनाको पुरुष घर स्त्री बार अनि...

Read More

किन यो मन रोइरहेको छ

“किन यो मन रोइरहेको छ” भुलेकै छु अतित लाई किन याद अरहेछ छुटेकै छ हाम्रो सम्बन्ध किन माया लागिरहन्छ रितिएकै छ आशु किन छल्कि पोखिन खोजिरहेछ रोकिएकै छ बर्षा किन   परेलि भिझिरहेछ एक्लै छु एकान्तमा किन कोहि अइ...

Read More

गल्ती थिएन मेरो

गल्ती थिएन मेरो गल्ती थिएन मेरो दोष तिमीलाई लगाउनु सोच्नु त यौटा आभाष थियो । मेरो सोचाईलाई दोषि ठान्नु त्यो त तिम्रै सोचाईको दोष थियो ।। कतै मन दुख्यो भने मेरो भनाईले एउटा भूल सम्झी मलाई माफ दिनु नबुझे त्यतीले तिम्रो चित्त भने...

Read More

तिमीबाट म

तिमीलाई हेर्दा हेर्दै अचानक तिमी त आँखा भै’छौ आजकल त तिमीलाई हेनु नि पर्दैन तिमी देख्यिरहन छौ तिमीलाई सुन्दा सुन्दै अनायास तिमी त कान पो भै’छौ हिजो आज त तिम्लाई सुन्नु नि पर्दैन तिमी गुन्जिरहन छौ तिमीलाई सुंग्दा...

Read More

आफू त ठूलो मान्छे

भुक्दै गर्छन कुकुरको जात आफू त ठूलो मान्छे गल्ती भए’नि के को स्वाद आफू त ठूलो मान्छे ‘भाग्येमानीका भूतै कमारा ‘ कि कसो त जता छामे’नि घ्यूमा हात आफू त ठूलो मान्छे भन्छन ‘दिन आफ्नो , रात अरुको’...

Read More

केशको घुम्टो

केशको घुम्टो ओढेकी थ्यौ त्यो रातमा तिमी लाजले मुख मोडेकी थ्यौ त्यो रातमा तिमी घर शहर थर छाडी मेरै भरमा आएकी थ्यौ मैसंग माया जोडेकी थ्यौ त्यो रातमा तिमी त्यो कालो कोठालाई उज्यालो नै पारेकी थ्यौ बत्ती जस्तै बलेकी थ्यौ त्यो रातमा...

Read More
Loading