“गजल “ Posted by myLove.com.np | Mar 10, 2012 | कबिता/मुक्तक | 0 | “गजल “ मारी गयौ माया आज खोक्रो मुटु साचिराछु। तिमी आउने आशाको दियो बाली बाचीराछु ।। दोबाटोमै एक्लै छाडी गएपछि तिमी मलाइ। तिम्रै तस्वीर दिलमा राखी दाग लाग्छ कि ढाकीराछु।।