म रिसाउन जान्दिन….

कहिले के अनि कहिले भित्तो बोल्छ कहिले कसले अनि कहिले कसले के के पोल खोल्छ मंत्रमुघ्द हुन्छु चाख दिएर सबै सुन्छु ओहो ! कुरो त्यस्तो पो !!! अब मेरो आँखामा आगो बल्छ मनमा आंधीहुरी चल्छ कान रातो हुन्छ जिउ तातो हुन्छ अब म को आफ्नो,को...

Read More