तिमीबाट म

तिमीलाई हेर्दा हेर्दै अचानक तिमी त आँखा भै’छौ आजकल त तिमीलाई हेनु नि पर्दैन तिमी देख्यिरहन छौ तिमीलाई सुन्दा सुन्दै अनायास तिमी त कान पो भै’छौ हिजो आज त तिम्लाई सुन्नु नि पर्दैन तिमी गुन्जिरहन छौ तिमीलाई सुंग्दा सुंग्दै एक्कासि तिमी त नाक पो भै’छौ...

छ्या म कस्तो छु – गजल

नाङा को देश् मा कपास् को आस् गर्दैछु लाश् हरुको माझमा सास् को आस् गर्दैछु अन्धेरो छ चारै तिर औशि को रात् झै त्यहि पनि पुर्णिमा को उज्यालो आउने आस् गर्दैछु छ्या म कस्तो छु चरैतर्फ पिडा र क्रन्दन् देखिरहेको छु त्यहि पनि गौतम् बुध्ह को शान्ति को आस् गर्दैछु लुट्ने हजारौ...

तिमीले छाडे पछी

“तिमीले छाडे पछी ” तिमी हुदा पो मधुमास एकान्त अनि मीठा मीठा वात दिउसै सुहाग रात तिमीले छाडे पछि आफ्नै हात जगननाथ तिमीले छाडे पछि त्यसै रित्तो भत्केको भित्तो जुत्ता बिनाको खुटटो चामलको ढूटो म त मान्छे नै ठुटो तिमीले छाडे पछि ब्यथा ले कायल घायल त्यसै त्यसै...