किन यो मन रोइरहेको छ

“किन यो मन रोइरहेको छ” भुलेकै छु अतित लाई किन याद अरहेछ छुटेकै छ हाम्रो सम्बन्ध किन माया लागिरहन्छ रितिएकै छ आशु किन छल्कि पोखिन खोजिरहेछ रोकिएकै छ बर्षा किन   परेलि भिझिरहेछ एक्लै छु एकान्तमा किन कोहि अइ सताईरहेछ हाँसेकै छन दुनियाँ किन यो मन रोइरहेको...
झुठो आश्वासन

झुठो आश्वासन

“झुठो आश्वासन” सपनाको भारी बोकाई बिपनामा छाडी गयौ आज म जिउँदो छदाछदैं अर्काकै तिमी भयौ नहुनुनै थियो भने ब्यर्थै किन माया लायौ? तिम्रो त्यो झुठो मायाले आज मलाई जिउँदै मार्यौ हजार कसम नखाँुउ भन्थे खान मलाई वाध्य पार्यौ आज यही बिष भयो मलाई आज जिउँदै मार्यौ...

गल्ती थिएन मेरो

गल्ती थिएन मेरो गल्ती थिएन मेरो दोष तिमीलाई लगाउनु सोच्नु त यौटा आभाष थियो । मेरो सोचाईलाई दोषि ठान्नु त्यो त तिम्रै सोचाईको दोष थियो ।। कतै मन दुख्यो भने मेरो भनाईले एउटा भूल सम्झी मलाई माफ दिनु नबुझे त्यतीले तिम्रो चित्त भने सयौं जूनीको मलाई श्राप दिनु । कोमल मन...