भगवानले धेरै समय लगाये होलान्
धेरै सोचेर मेरो निम्ती पठाये होलान्
सैयौ अप्सराहरु
उनको रुपमा सजाएको
कैयौ बासना र प्रश्नहरुResponse on Happy Birthday wishes
उनको ओठमा अटाएको
निर्दोश सपनाहरु,
उनको आँखामा रचाएको
उनको मुहारमा,

नशाको अथक मुहान
उनिहरुको सोमरस भन्दा नशालु,बिशालु
अनि अप्ठेरो मान्दै
उनका ओठहरुबाट फुत्किएका शब्दहरु
आवाज मात्र होइन
कोयलिको गीत झै
मुटु छुने मार्मिकता बोकेको गीत

हृदय छुने हार्…

by – बिबेक ओझ