कति प्यारो छौ तिमी

कति प्यारो छौ तिमी मेरो लागि
मुटुमा बसेकी छौ सधैको लागि
हरपल तिमीसंग बसिराहु झै लाग्छ
हरक्षण तिमीसंग रमाइरहु झै लाग्छ

कति प्यारो छौ तिमी मेरो लागि
मुटुमा बसेकी छौ सधैको लागि
हरपल तिमीसंग बसिराहु झै लाग्छ
हरक्षण तिमीसंग रमाइरहु झै लाग्छ

हरेक बिहानीको पहिलो किरण संगै
उदाउछौ तिमी मेरो मनमा
हरेक बिहानीको परिलो घाम संगै
न्यानो को आभाष दिलाउछौ मेरो तनमा

by- (लक्ष्मन चौधरी, चितवन)