Happy New year text, smsनाङा को देश् मा कपास् को आस् गर्दैछु
लाश् हरुको माझमा सास् को आस् गर्दैछु
अन्धेरो छ चारै तिर औशि को रात् झै
त्यहि पनि पुर्णिमा को उज्यालो आउने आस् गर्दैछु
छ्या म कस्तो छु

चरैतर्फ पिडा र क्रन्दन् देखिरहेको छु
त्यहि पनि गौतम् बुध्ह को शान्ति को आस् गर्दैछु
लुट्ने हजारौ को माझ्मा पनि
म दानबिर् कर्न को आस् गर्दैछु

छ्या म कस्तो छु

थाहा पये मैले आज् यहा
गारो छ जिउन जिवन् यहा
हेरन् म मुर्ख लाइ
फगत् बाच्ने आसमा
काल् सङ मित् लाउने आस् गर्दै छु

छ्या म कस्तो छु
सम्पुर्ण बातावरन् छ दुशित् यह
भ्रम को खेति मौलएकोछ जहा
रात् परेपछि रुप् फेरि फेरि हिड्छन् जहा
नैतिकता को पाठ् सिकाउने आश् गर्दैछु
छ्या म कस्तो छु

केदार प्र बजगाई(बिवश्)
काठमाडौं, नेपाल