मेरो मायातिमिलाई
जब तिमी पिंडाले रुन्छेउ,
म तिम्रा आँशुहरु पुछिदिनेछु।
जब तिमी संसारदेखी डराउनेछेउ,
म तिम्रोसाथ हुनेछु।
जब तिमीलाई मेरो मायाँ चाहिन्छ,
म मेरो मुटु दिनेछु।
जब तिमी बिरामी पै एक्लिन्छेउ,
म तिम्रो स्याहार्-सुसार गर्नेछु।

तिमीलाई थाहा छ? यि मेरामायाँहरु तिमीप्रतिको कहिल्यै सकिने छैनन।
तिमीलाई थाहा छ? यि मेराकसमहरु रितुझैं बादलइनेछैनन।

तिमी एकपल्ट मेरो हृदयको दर्पणलाई चिहाएर हेर,
तिम्रो अभाबमा रगतको आँशुले पोतिएको एउटा मुटुछ।
मेरो मायाँतिमिलाई सदा-सदा सगरमाथाझैं अटल रहनेछ।

मेरो मायाँ प्यसिफिक महासागरझैं सदा-सर्बदा गहिरिएर रहनेछ।

By: -बि जे बान्तवा राइ