आफू त ठूलो मान्छे
भुक्दै गर्छन कुकुरको जात आफू त ठूलो मान्छे गल्ती भए’नि के को स्वाद आफू त ठूलो मान्छे ‘भाग्येमानीका भूतै कमारा ‘ कि कसो त जता छामे’नि घ्यूमा हात आफू त ठूलो मान्छे भन्छन ‘दिन आफ्नो , रात अरुको’...
Read MorePosted by myLove.com.np | Mar 25, 2012 | गजल |
भुक्दै गर्छन कुकुरको जात आफू त ठूलो मान्छे गल्ती भए’नि के को स्वाद आफू त ठूलो मान्छे ‘भाग्येमानीका भूतै कमारा ‘ कि कसो त जता छामे’नि घ्यूमा हात आफू त ठूलो मान्छे भन्छन ‘दिन आफ्नो , रात अरुको’...
Read MorePosted by myLove.com.np | Mar 25, 2012 | Love Poem |
केशको घुम्टो ओढेकी थ्यौ त्यो रातमा तिमी लाजले मुख मोडेकी थ्यौ त्यो रातमा तिमी घर शहर थर छाडी मेरै भरमा आएकी थ्यौ मैसंग माया जोडेकी थ्यौ त्यो रातमा तिमी त्यो कालो कोठालाई उज्यालो नै पारेकी थ्यौ बत्ती जस्तै बलेकी थ्यौ त्यो रातमा...
Read MorePosted by myLove.com.np | Mar 25, 2012 | Love Poem |
अगाडी छरपस्ट अतीत छरिइरहेछन् मनमा भावनाका उतारचढाब बहिरहेछ्न छिनमै आँशु पुस्तै , हाँसिरहेछु म यहाँ...
Read MorePosted by myLove.com.np | Mar 25, 2012 | Love Poem |
यो दुनिया मा तिम्रो लागि अझै रोइ रोइ हाँसेको छु . आझै म तिम्रो सम्झना मा पागल सरि बांचेको छु परिवारको मायालाई कुल्चिएर तिमीसंग नाता गाँसको छु. पर्खी रहेकोछु अझै सम्म तिम्रै लागि माया साँचेको छु. देवी देवता भाकेर मायामा कसम खाएको...
Read MorePosted by myLove.com.np | Mar 25, 2012 | गजल |
नाङा को देश् मा कपास् को आस् गर्दैछु लाश् हरुको माझमा सास् को आस् गर्दैछु अन्धेरो छ चारै तिर औशि को रात् झै त्यहि पनि पुर्णिमा को उज्यालो आउने आस् गर्दैछु छ्या म कस्तो छु चरैतर्फ पिडा र क्रन्दन् देखिरहेको छु त्यहि पनि गौतम्...
Read More