केशको घुम्टो

केशको घुम्टो ओढेकी थ्यौ त्यो रातमा तिमी लाजले मुख मोडेकी थ्यौ त्यो रातमा तिमी घर शहर थर छाडी मेरै भरमा आएकी थ्यौ मैसंग माया जोडेकी थ्यौ त्यो रातमा तिमी त्यो कालो कोठालाई उज्यालो नै पारेकी थ्यौ बत्ती जस्तै बलेकी थ्यौ त्यो रातमा तिमी गाजलदेखि तिमीले वा गजल भाका बोलेकी...
म तिमीलाई चोखो माया गर्दोरहेछु

म तिमीलाई चोखो माया गर्दोरहेछु

अगाडी छरपस्ट अतीत छरिइरहेछन् मनमा भावनाका उतारचढाब बहिरहेछ्न छिनमै आँशु पुस्तै , हाँसिरहेछु म यहाँ टुक्रिएका आशाहरु गाँसीरहेछु यहाँ म सपनाबाट बिस्तारै बिपनामा सर्दोरहेछु हो आज बल्ल थाहा पाएँ म तिमीलाई चोखो माया गर्दोरहेछु समर्पणका कहानी सम्झँदा छाती फुलेर आउँछ...

माया अनि धोका

यो दुनिया मा तिम्रो लागि अझै रोइ रोइ हाँसेको छु . आझै म तिम्रो सम्झना मा पागल सरि बांचेको छु परिवारको मायालाई कुल्चिएर तिमीसंग नाता गाँसको छु. पर्खी रहेकोछु अझै सम्म तिम्रै लागि माया साँचेको छु. देवी देवता भाकेर मायामा कसम खाएको छू. झुटो होइन कसम मेरो चोखो माया लाएको...

छ्या म कस्तो छु – गजल

नाङा को देश् मा कपास् को आस् गर्दैछु लाश् हरुको माझमा सास् को आस् गर्दैछु अन्धेरो छ चारै तिर औशि को रात् झै त्यहि पनि पुर्णिमा को उज्यालो आउने आस् गर्दैछु छ्या म कस्तो छु चरैतर्फ पिडा र क्रन्दन् देखिरहेको छु त्यहि पनि गौतम् बुध्ह को शान्ति को आस् गर्दैछु लुट्ने हजारौ...

मेरी सारु …..!

“मेरी सारु …..!” मेरी सारु , आज तिमी हराएकी छौ रे, गाउँघर छोडि, शहरलाई मन पराएकी छौ रे गाँलेको रुप देख्दा, तिमी धेरै डराएकी छौ रे सयौं सँग हरेक पल, प्रेम सागुँ तराएकी छौ रे रातो कालो रक्सी पिउँदै, पाईला लर्बाराएकी छौ रे टलपल टलपल तिम्रो जवानी, शहर...