Home » Tag Archives: love poem (page 2)

Tag Archives: love poem

तिम्रो आगमन

“तिम्रो आगमन” तिमी आयौ उज्यालो भयो मेरो जिबन, चन्द्र-सुर्य बिनाको धर्तिझैं मेरो जिबनमा नयाँ -नयाँ रोशनी लिएर आयौ म्रितसरी जिउंदो लाश मेरो मनमा उमङ्ग ल्यायौ चेतना बिहिन जिन्दगी यापन गरिरहेथे खडेरिले पीडित मेरो हृदयमा …….. हरियालिभै दियौ कती विश्वासिलो तिम्रा नजरहरु हिमाल झैं अटल कती मायालु छन तिम्रा मुस्कानहरु चाँदनी रातको चन्द्र झै मलाई एक्लै छोडि अब कहीं नजाउ है ...
Read More »